पछिल्लो २४ घण्टामा देशमा २४३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ३७४ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । तेस्तै गत २४ घण्टाकै अब धिमा २६ जनाले ज्यान गुमाएका छन ।यससँगै देशभर कोरोना संक्रमणबाट १० हजार ६३८ जनाले ज्यान गुमाएका छन । यस्तै बिगत २४ घण्टाकै अवधिमा १९२९ जना…