नेपालमा पछिल्लो २४ घण्टामा थप २२ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १२ हजुर १ सय ६ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा १८ सय ६७ संक्रमित निको भएका छन् । आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या…