पछिल्लो २४ घण्टामा देशमा ९७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससंगै हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार २६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तेस्तै पछिल्लो २४ घण्टामा ११४ जना निको भएसंगै कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार ६१९ पुगेको छ। पछिल्लो २४ घण्टामा थप तीन…