नेपालमा कोरोना खोपको शुरुवात

नेपालमा कोरोना भाइरसको महामारीविरुद्धको खोप बुधबारदेखि लगाइँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे खोप अभियानको शुभारम्भ गर्दैछन् । उनले भर्चुअल माध्यमबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै खोपको शुभारम्भ गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । उनले पहिलो दिन बुधबार ६० जिल्लाका १२० बढी केन्द्रबाट अग्रपंक्तिमा रहेर भूमिका…