घट्न थाल्यो कोरोना संक्रमण : २४ घण्टामा १५७ मात्रै संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ सय ५७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७० हजार ७ सय ४५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ३३३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६५ हजार ६ सय ९८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी…