वैदेशिक रोजगारमा जाने श्रमिकहरुका स्वास्थ्य परीक्षण प्रणालीमा सिण्डिकेट अन्त्यको माग

काठमाडौं । मेडिकल व्यावसायीहरुले वैदेशिक रोजगारमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण प्रणालीमा सिण्डिकेट अन्त्यको माग गरेको छ । नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारमा जाने श्रमीकको स्वास्थ्य परिक्षण प्रणालीमा भएको सिण्डिकेट अन्त्यको अभियान संचालन गर्दै आएको पनि जनाएको छ । वैदेशिक रोजगारमा जाने श्रमिकको मात्र नभएर आम मानिसको स्वास्थ्य परीक्षण गर्ने जनस्वास्थ्य क्षेत्रको प्रतिनिधित्वि गरि मेडिकल…