रामेछाप । सिन्धुली अस्पतालमा एनेस्थेसियोलोजिस्ट (बेहोस पार्ने डाक्टर) नहुँदा शल्यक्रिया सेवा बन्द भएको छ । सेवा एक महिनादेखि ठप्प हुँदा बिरामीले हैरानी खेप्नु परेको छ । एनेस्थेसियोलोजिस्ट नहुँदा हाल अस्पतालको शल्यक्रिया ९अप्रेसन० सेवा पूर्ण रूपमा ठप्प भएको छ। अस्पतालबाट शल्यक्रिया गर्नुपर्ने सबै बिरामी रिफर गर्नु परेको अस्पताल प्रशासनले जनाएको छ । सो अस्पतालमा हाडजोर्नी, एपेण्डिकसाइड,…