नेपालमा पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९९५ पुगेको छ। गत २४ घण्टामा देशभर १ हजार ८०६ पीसीआर तथा २ हजार ३७१ एन्टिजेन परीक्षण भएको छ। बुधबार १६४ जना…