पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि १ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ८८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९८९ पुगेको छ। गत २४ घण्टामा देशभर ३ हजार १५५ पीसीआर तथा २ हजार ५८२ एन्टिजेन परीक्षण भएको छ। सोमबार ४७४ जना…