लमजुङ अस्पतालका कर्मचारीले बुझाए ७ बुँदे मागसहित ज्ञापनपत्र  

जिल्ला सामुदायिक अस्पताल लमजुङका कर्मचारीहरूले ७ बुँदे मागसहितको ज्ञापनपत्र आज लमजुङस्थित क्रियाशील सबै राजनीतिक दलको कार्यालय मार्फत मुख्यमन्त्री कार्यालयमा पुग्नेगरी बुझाएको छन् ।  नेपाली कांग्रस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रापा, जनपा पार्टी कार्यालयमा पुगी उक्त ज्ञापनपत्र बुझाएका हुन् । नेपाल सरकार र मानव विकास सामुदायिक सेवा केन्द्र बीच २७ कात्तिक २०७७ माते…