बिहिबार १ हजार ३ सय ६९ नयाँ संक्रमित थपिए, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६९ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । ११ हजार ८ सय ८० जना जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यही अवधिमा १२ जना संक्रमितको मृत्यु भएको छ भने २ हजार २ सय ३८ जना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको…