पछिल्लो २४ घण्टामा देशमा थप ३६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ११५८२ जनामा गरिएको नमूना परीक्षणमा ३६३७ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घन्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबार ७…