कोभिड संक्रमणबाट थप ३२ जनाको मृत्यु पुष्टि, ३,५४० संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशमा थप तीन हजार ५४० जना कोभिड–१९ संक्रमित थपिएका छन् । १३ हजार १४५ वटा नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ ।वीरेन्द्र अस्पतालमा १२ जनाको र बाँकी २० जना विभिन्‍न अस्पतालबाट माघ १३ गतेदेखि १६ गतेसम्‍म ३२…