शनिबार ४ हजार ६ सय ३६ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशमा कोरोना भाइरसका ४ हजार ६ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ४९ हजार २०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ३ सय ५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १६ हजार ३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको…