पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १५ हजार ८१ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । । तेस्तै पछिल्लो २४ घण्टाकै अवधिमा २७१ जना निको भएका छन् । यससगै हालसम्म ८ लाख १५ हजार ३४७ जना निको भएका छन…