ओमिक्रोन बढेसँगै भारतमा कोभिडको तेस्रो कहर सुरु हुने विज्ञहरुको चेतावनी

भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेको र यसका कारण अ‌ागामी वर्षको फेब्रुवरीसम्म तेस्रो लहर सुरु हुने विज्ञहरुले चेतावनी दिएका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिक महिन्द्र अग्रवालले अ‌ागामी फेब्रुवरीसम्म दैनिक कोभिड संक्रमितको संख्या एक लाख ५० हजार पुग्ने अनुमान गरेका छन् ।भारत सामान्य अवस्थामा फर्किरहेका बेला अ‌ोमिक्रोनका बिरामी देखिनु ठूलो धक्का हो । समयमै…