१२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई आजबाट खोप लगाइँदै

सरकारले ५७ जिल्लामा पुस ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा र माघ २ गतेदेखि १२ गतेसम्म दोस्रो मात्रा खोप कार्यक्र सञ्चालन गर्ने भएको छ । ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वि।सं। २०६१ देखि ०६६ सालसम्म जन्मिएकाहरुले खोप लगाउन सक्ने छन् । यसैबीच, १२ वर्ष…