कतारद्वारा मृत्युदण्डको सजायको विरुद्ध भारतीय नौसेनाका अधिकारीको याचिका स्वीकार

काठमाडौं । कतारको अदालतले भारतीय नौसेनाका आठ पूर्व अधिकारीहरूको याचिका स्वीकार गरेको छ । कतारको अदालतले छिट्टै उनको अपिलको सुनुवाई गर्ने पनि जनाइएको छ । यसअघि ती आठ पूर्व भारतीय नौसेनाका अधिकारीहरूलाई कतारमा मृत्युदण्डको सजाय सुनाइएको थियो । भारत सरकारले आठ पूर्व नौसेना अधिकारीहरूलाई मृत्युदण्डको सजायको विरुद्धमा यो याचिका दायर गरेको थियो । कतार अदालतले…