भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकप २०२३ को उपाधि

काठमाडौं । ओपनर ट्रविस हेडको सानदार शतकको सहयोगमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ को उपाधि छैटौं पटक जितेको छ ।फाइनलमा घरेलु टोली भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि चुमेको हो । जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि सन् १९८७, १९९९, २००३, २००७ र…