काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको अधिनमा रहेको ग्रीनल्याण्डलाई जसरी भएपनि प्राप्त गर्ने दाबी गरेका छन् । एयर फोर्स वानमा बोल्दै ट्रम्पले आफूले भाडामा लिने वा छोटो अवधिको व्यवस्थाबारे सोचिरहेको नभई सो क्षेत्रलाई पूर्ण रूपमा प्राप्त गर्न खोजेको दाबि गरे । यो कदमले नेटोलाई हानि पु¥याउँछ कि भन्ने प्रश्नमा ट्रम्पले यदि यसले नेटोलाई असर…