काठमाडौं । रुसका स्थानीय सञ्चार माध्यमका अनुसार रुसको उत्तरपश्चिमी शहर पेस्कोभको एयरपोर्टमा ड्रोन आक्रमण भएको छ । स्थानीय गभर्नरले सेनाले आक्रमणलाई विफल पारेको छ । गभर्नरले भिडियो सेयर गर्दै आक्रमण भएको पुष्टी गरेका छन् । जसमा विस्फोटको आवाज सुन्न सकिन्छ भने आगलागी भइरहेको पनि देख्न सकिन्छ । रुसी सञ्चारमाध्यममा चार वटा ट्रान्सपोर्ट विमानमा क्षति पुगेको…