भेनेजुएलाका राष्ट्रपति पक्राउप्रति अमेरिकी पूर्वउपराष्ट्रपति ह्यारिसको आपत्ति

एजेन्सी । अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले शनिबार भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरेको घट्नाप्रति आपत्ति जनाएकी छिन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्दै यो अपरेशन लागूपदार्थको चिन्ताले नभई तेलको स्वार्थले प्रेरित भएको बताएकी छिन्। ह्यारिसले भेनेजुएलामा ट्रम्पको कार्यले संयुक्त राज्य अमेरिकालाई सुरक्षित नबनाउने बताइन् । उनले त्यहाँ जबरजस्ती…