जापानमा औसत तापक्रम ३५ डिग्री सेल्सियसभन्दा बढी

काठमाण्डौ । जापानको मौसमसम्बन्धी निकायले सोमबार देशभरको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने क्रम जारी रहेको जनाएको छ । जापानको मौसम विज्ञान एजेन्सी ९जेएमए० का अनुसार क्योटो सिटीमा दिनको उच्च तापक्रम ३८ डिग्री र आइजुवाकामात्सु, ओसाका, टोटोरी र सागा शहरमा ३७ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । जेएमएले मानिसहरुलाई तापक्रम, आर्द्रता र सौर्य विकिरणमा…