काठमाडौं । जुलाई–सेप्टेम्बर अवधिमा भारतको आर्थिक वृद्धिदर ८.२ प्रतिशत पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०२४–२५ को दोस्रो त्रैमासिकमा ५.६ प्रतिशतको वृद्धिदरको तुलनामा आर्थिक वर्ष २०२५–२६ को दोस्रो त्रैमासिकमा वास्तविक जिडिपी ८.२ प्रतिशतले बढेको हो । मन्त्रालयकाअनुसार माध्यमिक (८.१ प्रतिशत) र तृतीयक क्षेत्र (९.२ प्रतिशत) ले त्रैमासिकमा वास्तविक न्म्ए वृद्धिदर ८.० प्रतिशतभन्दा माथि…