काठमाडौं, १ साउन । जलवायु परिवर्तनको बढ्दो गतिका कारण विश्वमा ग्लोबल वार्मिङको प्रभाव झन् तीव्र बन्दै गएको छ । जसका कारण पश्चिमी देशहरूमा लगातार नयाँ नयाँ कीर्तिमान बनिरहेका छन् । उल्लेखनीय छ, विश्वको सबैभन्दा तातो ठाउँ क्यालिफोर्नियाको डेथ भ्यालीमा आइतबार तापक्रम ५३ डिग्री सेल्सियस नाघेको छ । राष्ट्रिय मौसम सेवाले आइतबार डेथ भ्यालीको फर्नेस क्रिकमा…