काठमाडौं, ३१ असार । उत्तर प्रदेशको मेरठमा काँवरियाकाे डिजेले हाई टेन्सन लाइनमा छुदाँ ठूलो दुर्घटना भएको छ । हरिद्वारबाट काँवडसहित आएको डिजे हाई टेन्सन लाइनसँग ठोक्किदाँ ५ काबरियाको मृत्यु भएको हो । साथै, करिब एक दर्जन जलेर घाइते भएका छन् । मेरठका डीएम दीपक मीनाले सो मृत्युको पुष्टि गरेका छन्। घटनापछि आक्रोशित मानिसहरूले फोर्ट रोड अवरुद्ध…