अपराधीहरु भिक्षु बन्न थाले पछि थाईल्याण्डमा बौद्ध धर्मगुरुहरु चिन्तित

बैंकक, १७ असार । गत हप्ता, बैंककको एक विद्यालयमा फायर ड्रिलको क्रममा आगो निभाउने उपकरण विस्फोट भयो। दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । यो लापरवाहीलाई जवाफदेही बनाउन जनताको माग छ । यसैबीच १८ वर्षीय विद्यार्थीको अन्तिम संस्कारमा चार दमकल पनि पुगेका थिए । भगवा लुगा लगाएका, टाउको खौरिएको,…