काठमाडौं, ८ असार । निर्देशक सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने फिल्म ‘हात्तीछाप’को अष्ट्रेलिया र न्युजिल्याण्ड राइट्स बिक्री भएको छ । फिल्मका निर्माता किरण नेपालीले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको विभिन्न देशको विदेश राइट्स बिक्री भएको जानकारी दिएका हुन् । आगामी असार २५ गतेबाट फ्लोरमा जाने फिल्मको अहिले प्रिप्रोडक्सनको काम धमाधम भैरहेको छ । निर्माता नेपालीले…