भारतमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

नयाँ दिल्ली, ११ असार । भारतको ओडिशास्थित गञ्जममा दुईवटा बस एकापसमा ठोक्किँदा १२ जनाको मृत्यु भएको छ । मृतकहरु एकै परिवारका सात सदस्य र उनीहरूका आफन्तहरू हुन् ।घाइते भएका सातजनाको एमकेसीजी मेडिकल कलेज र कटक अस्पतालमा उपचार भइरहेको छ । बेरहामपुर–तप्तपानी सडकको दिगापाहाण्डी क्षेत्रमा विवाह भोजमा सहभागी भएर फर्किएका सवार बसले अर्को यात्रुबाहक बसलाई ठक्कर…