साङ्घाई, २६ चैत (रासस/सिन्ह्वा)अमेरिकी कार निर्माता कम्पनी (टेस्ला इन्कर्पोरेसन)ले आइतबार साङ्घाईमा नयाँ मेगा फ्याक्ट्री निर्माण गर्ने घोषणा गरेको छ । फ्याक्ट्री कम्पनीको ऊर्जा भण्डारण उत्पादन मेगाप्याकको निर्माण गर्न समर्पित हुनेछ ।टेस्लाका अधिकारीले साङ्घाईमा आयोजित परियोजनाको हस्ताक्षर समारोहमा भन, “नयाँ प्लान्टले वर्षको तेस्रो त्रैमासिकमा जमीनको जोहो गर्ने र २०२४ को दोस्रो त्रैमासिकमा उत्पादन सुरु गर्नेछ ।”…