चैत ११,ओटावा । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रूसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताएका छन् । विगत तीन महिनादेखि आफूले रूसलाई चीनबाट हतियार आपूर्ति भएको खबर सुने पनि अहिलेसम्म बेइजिङले त्यसो नगरेको उनले बताए । “चीनले अहिलेसम्म रूसलाई हतियार उपलब्ध गराएको छैन भन्नेमा म विश्वस्त छु,” क्यानडा भ्रमणमा रहेका अमेरिकी राष्ट्रपतिले यहाँ…