नेपालले युएईलाई दियो २३० रनको लक्ष्य

काठमाडौँ, २२ फागुन । आईसीसी विश्वकप लिग टू अन्तर्गत युएईलाई एक दिवसीय क्रिकेटमा नेपालले २३० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २२९ रन बनायो । नेपालको संकटमा परेको पारिलाई भीम सार्की, कुशल मल्ल र सन्दीप लामिछानेका साथ मोहमद आरिफ शेखले जोगाएका हुन् । नियमित ओपनर…