उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार

प्योङयाङ, ४ पुस । उत्तर कोरियाले आइतवार दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको सीउलको सेनाले जनाएको छ । प्योङयाङले नयाँ हतियार प्रणालीको लागि मोटरको सफल परीक्षण घोषणा गरेको केही दिनपछि व्यालिस्टिक मिसाइल प्रहार गरेको हो । यस वर्ष कोरियाली प्रायद्वीपमा सैन्य तनाव तीव्र रूपमा बढेको छ किनकि प्योङयाङले गत महिना अहिलेसम्मको सबैभन्दा उन्नत अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको…