चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन

१४ मंसिर २०७९ ,काठमाडौं ।चीनका पूर्व नेता जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको छ । चीनका पूर्व नेता जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको छ । चीनको सरकारी मिडियाका अनुसार उनी ल्यूकेमिया ९ब्लड क्यान्सर० द्वारा पीडित थिए । यसका कारण उनको शरीरका थुप्रै अंगले काम गर्न बन्द गरेको थियो । त्यहि रोगका कारण…