चीन र फ्रान्सका विदेशमन्त्रीबीच टेलिफोन वार्ता

चीनका राज्यपरिषद् सदस्य एवम् विदेशमन्त्री वाङ यीले आफ्ना फ्रान्सेली समकक्षी क्याथरिन कोलोनासँग फोन वार्ता गरेका छन् । वार्ताका क्रममा उनले चिनियाँ कम्युनिष्ट पार्टी ९सिपिसी० को बीसौँ राष्ट्रिय महाधिवेशन सफल भएको तथा त्यसले सी चिनफिङलाई महासचिवमा सर्वसम्मतरूपमा निर्वाचित गरेको जानकारी दिए । उक्त पदमा सीको पुनःनिर्वाचित हुनु चिनियाँ जनताको साझा आकाङ्क्षा भएको बताउँदै सी नेतृत्वको महाधिवेशनले…