चिनियाँ नेता लीले आज उच्चस्तरीय भेटघाट गर्ने, यस्तो छ कार्यसुचि

नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन् । चार दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका लीले आज राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासँग मंगलबार बिहान सवा ९ बजे संघीय संसद भवनमा भेटवार्ता गर्ने कार्यसूची छ उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता…