चिनियाँ रक्षामन्त्री र पाकिस्तानी सेनाप्रमुखबीच भेटवार्ता

चीनका राज्य परिषद् सदस्य तथा तथा रक्षामन्त्री वेई फेङ्हेले सोमबार पाकिस्तानका सेनाप्रमुख कमर जावेद बाजवासँग भेटवार्ता गरेका छन् । दुई देशका उच्च अधिकारीबीचको नियमित कार्यक्रमअन्तर्गत भेटवार्ता भएको बताइएको छ । भेटमा वेईले भने, “सदाबहार रणनीतिक सहयोगात्मक साझेदारको रूपमा, चीन र पाकिस्तान सधैं विश्वसनीय र सबैभन्दा भरपर्दो मित्र रहेको र यो सम्बन्धमा वैश्विक परिस्थिति जस्तोसुकै बनेपनि…