नेपाललाई आवश्यक कुनै पनि सहयोग गर्न प्रतिबद्ध छौं : प्रधानमन्त्री मोदी

काठमाडौं, १९ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भारी वर्षाको कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाललानई आवश्यक पर्ने कुनैपनि खाले सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत मोदीले नेपालमा भएको भारी वर्षाको कारण भएको जनधनको क्षति पीडादायी रहेको उल्लेख गरेका छन् । उनले यस कठिन समयमा भारत सरकार र…