काठमाडौं । संयुक्त राज्य अमेरिका बाहेक संयुक्त राष्ट्र सुरक्षा परिषद्का सदस्यहरूले तत्काल युद्धविरामको साथै गाजामा सैन्य कारबाही विस्तार गर्ने इजरायलको निर्णयलाई उल्टाउन आह्वान गरेका छन् । तत्काल बिना शर्त र स्थायी युद्धविरामको आह्वान गरिएको हो । हमास र अन्य समूहहरूद्वारा रहेका सबै बन्धकहरूको तत्काल सम्मानजनक बिना शर्त रिहाइको आह्वान गरेको छ । गाजामा मानवीय सहयोगको…