शिन्जो आबेका आक्रमणकारीले बन्दुक बनाउँदा जाँच गरेका थिए युट्युबः प्रहरी

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्याबारे गरिएको अनुसन्धानले आक्रमणकारीले आक्रमणमा प्रयोग गरिएको बन्दुक बनाउँदा युट्युब जाँच गरेको खुलासा गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जापान टाइम्सका अनुसार आक्रमणकारी तेत्सुया यामागामीले आफूलाई रिस उठेको धार्मिक समूहमा आबद्ध एउटा स्थानमा घरेलु बन्दुकको परीक्षण गरेको थिए । आफ्नी आमाले उक्त संस्थालाई ‘ठूलो दान’ दिएको यामागामीले बताएका छन् । सिन्जो…