जलवायु परिवर्तनले हामी सबैलाई असर गरिरहेको छ । मानवताले सामना गरिरहेको समस्यालाई सम्बोधन गर्न तत्काल आवश्यकता रहेको अन्यथा पृथ्वीमा हाम्रो अस्तित्व खतरामा पर्नेछ । हामी डरलाग्दो भविष्यतर्फ जाँदैछौँ भन्ने एउटा पछिल्लो संकेतमा एउटा अध्ययनले स्पेन र पोर्चुगलका भागहरू विगत १२०० वर्षको तुलनामा सुक्खा भएको पत्ता लगाएको छ । सुख्खा हावापानीले यी दुई देशहरूमा मदिरा र…