बाढी जताततै पानी थियो, तर पिउनलाई एक थोपा पनि थिएन।शनिवार आफ्नो घर बाहिरको दृश्य वर्णन गर्दै रोञ्जु चौधरीले भनिन्।उनी हाल बाढीले ग्रस्त भएको पूर्वोत्तर भारतीय राज्य आसामको दुर्गम गाउँ उडियानाकी बासिन्दा हुन्। उनले स्मरण गरे अनुसार त्यहाँ लगातार पानी परिरहेको थियो।तीव्र गतिको वर्षाका कारण केही घण्टामै सडक पूर्ण रूपमा डुबे।घरमा पानी पसेपछि परिवारले अन्धकारमा आफूलाई…