इस्लामिक सङ्गठनहरूको लक्षित हत्या, अपहरण र जबरजस्ती धर्म परिवर्तन मार्फत पाकिस्तानमा रहेका धार्मिक अल्पसंख्यकहरूको लागि अफ्ठेरो वातावरण बन्दै गएको छ। सिखहरूमाथि आक्रमणका घटना नियमित रूपमा बढिरहेको छ जसले विभिन्न समुदायहरूबीच तनाव उत्पन्न गरेको छ। हालै मे १५ मा एक क्रूर घटनामा दुई सिख व्यापारी ( कुलजीत र रञ्जित सिंह ( को पेशावर, खैबर पख्तुनख्वाको बाहिरी…