बेलारुसमा वार्ता गर्ने रुसी प्रस्ताव युक्रेनद्वारा अस्वीकार

रुसले युक्रेनसँग वार्ताका लागि आफ्नो एक प्रतिनिधिमण्डल बेलारुस पुगेको बताएको छ।तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताको प्रस्ताव अस्वीकार गर्दै बेलारुसको भूभागबाट युक्रेनमाथि आक्रमण नभएको भए मिन्स्कमा वार्ता सम्भव हुने प्रतिक्रिया जनाएका छन्। उनले भने, “त्यो भूभागबाट हामीमाथी आक्रमणनगरिएको भए मिन्स्कमा वार्ता हुन सक्थ्यो‘ अरू सहरहरूलाई वार्तास्थलका रूपमा प्रयोग गर्न सकिन्छ।”हामी शान्ति चाहन्छौँ, हामी भेट्न चाहन्छौँ,…