मोदीको सुरक्षा खतराबारे छानबिन गर्न उच्च स्तरिय समिति गठन

प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा देखिएको गम्भीर कम्जोरीबारे छानबिन गर्न सर्वोच्च अदालतबाट अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा एउटा उच्च स्तरीय समिति गठन हुने भएको छ । यसै साता प्रधानमन्त्री मोदी सवार गाडी पन्जाबको फेरोजपुरको एउटा फ्लाइओभरमा झन्डै २० मिनेट फँसेको थियो । किसानहरुको प्रदर्शनका कारण फँसेपछि प्रधानमन्त्री पूर्वनिर्धारित कार्यक्रममा सहभागी नभई बीच बाटोबाट फर्किएका थिए । प्रधानमन्त्रीको सवारी…