पाकिस्तानमा सडक दुर्घटनामा परी पाँचको मृत्यु

पाकिस्तानमा पछिल्लो २४ घण्टामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका स्थानीय सञ्चारमाध्यमहरुले बुधबार जानकारी दिएका छन् ।देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको तल्लो दिर जिल्लामा एउटा एम्बुलेन्स हिउँमा चिप्लिएर नदीमा खस्दाँ चार जनाको ज्यान गएको र छ जना घाइते भएको जनाएको छ । पाकिस्तानको पूर्वी पञ्जाब…