महिलाविरुद्ध अपमानजनक अभिव्यक्ति दिने, बेल्जियमका चिकित्सकलाई जेल सजाय

महिलाविरुद्ध अपमानजनक र अस्वाभाविक अभिव्यक्ति दिने बेल्जियमका एक चिकित्सकलाई जेल सजाय सुनाइएको छ । एउटा विश्वविद्यालयमा लेक्चर दिने क्रममा ‘महिलाहरुले खुट्टाहरु खोल्न नचाएको’ र पुरुषलाई यौन सन्तुष्टिका लागि महिला अस्थित्व आएको बताउनले डा। जेफ होइवगलाई एक अदालतले जेल सजाय सुनाएको हो । अदालतले उनलाई सुरुमा १० महिना जेल सजाय सुनाए पनि पछि कटौती गरेर पाँच…