चीनले ताइवानको हवाई क्षेत्रमा गर्‍यो ९५० पटक अतिक्रमण

चीनको जनमुक्ति सेनाको हवाई फौज (पीएलएएएफ) ले यो वर्ष ताइवानकोे हवाई क्षेत्रमा ९५० पटक सम्म अतिक्रमण गरेको ताइवानले जनाएको छ । चीन र ताइवानबीच तनाब बढिरहेका बेला ताइवानको रक्षा क्षेत्रमा पीएलएएएफका विमानले अतिक्रमण गरेका हुन् । यो अतिक्रमण अघिल्लो वर्षको तुलनामा ६० प्रतिशतले बृद्धि भएको ताइवानले जनाएको छ । मुख्य राजनीतिक विषयहरुमा दुई देशबीच तनाब…