भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकोप्टर तमिलनाडुमा दुर्घटना, ४ सैन्य अधिकारिको मृत्यु १४ घाइते

भारतीय सेनाका प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । उनि स्वार हेलिकप्टर तमिलनाडुको कन्नूरमा दुर्घटनाग्रस्त भएको प्रेस ट्रस्ट अफ इन्डिया ((पिटिआइ) ले जनाएको छ । रावत र उनकी पत्नीसहित १४ जना सवार भारतीय सेनाको एमआई-सीरीज हेलिकोप्टर तमिलनाडुको कुन्नुरस्थित घना जंगलमा खराब मौसमका कारण दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । वेलिंगटनस्थित आर्म्ड…