भारतमा पुरुषभन्दा महिला धेरै

भारतमा पुरुषभन्दा महिलाको सख्ंया बढी देखिएको छ । राष्ट्रिय परिवार तथा स्वास्थ्य सर्वेक्षणको तथ्यांकले पुरुषभन्दा महिला बढी देखाएको हो । सर्वेक्षणको तथ्यांक देशभरका ६ लाख घरपरिबारबाट लिइएको थियो । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षणअनुसार प्रति १ हजार पुरुषबराबर १०२० महिला छन् । अरुणान्चल प्रदेश, चन्डीगढ, छत्तिसगढ, हरियाणा, झारखन्ड, मध्य प्रदेश, दिल्ली, उडिसा, पन्जाव, राजस्थान, तमिल…